tag:blogger.com,1999:blog-46450976177199024712024-03-12T18:32:12.910-07:00नेपाल विकास अभियाननेपाल विकास अभियानhttp://www.blogger.com/profile/15201965996520096931noreply@blogger.comBlogger2125tag:blogger.com,1999:blog-4645097617719902471.post-46221922039437791092009-08-03T03:32:00.000-07:002009-08-03T03:39:13.027-07:00संस्थागत परिचय१। संस्थाको नामः-
नेपालीमा : नेपाल विकास अभियान
अंगे्रजीमा : Nepal Development Campaign
२। ठेगाना :
केन्द्रीय कार्यालय
जिल्लाः- ललितपुर नगरः- ललितपुर उप-महानगरपालिका
टेलिफोन नं:- ०१-२१२३१६९ संस्था दर्ताः-
क संस्था दर्ता नं. २६७६-०६४/६५मिति : २०६५/०२/८
दर्ता गर्ने कार्यालयको नाम तथा ठेगानाः- जिल्ला प्रशासन कार्यालय ललितपुर
ख समाज कल्याण परिषद्:
दर्ता नं.२५०४४ मितिः २०६५/०२/१०

नेपाल विकास अभियानhttp://www.blogger.com/profile/15201965996520096931noreply@blogger.com0tag:blogger.com,1999:blog-4645097617719902471.post-22636322931005166052009-07-29T02:37:00.000-07:002009-07-29T03:32:31.612-07:00नेपाल विकास अभियानको विधान
प्रस्तावना

विश्वमा वातावरणीय प्रदुषणले मानव जीवनमा गम्भीर असर पारिरहेको वर्तमान परिप्रेक्ष्यमा नेपाल पनि त्यसबाट अछुतो छैन । यसै सन्दर्भलाई लिएर नेपालमा पनि वातावरण संरक्षण तथा संवद्र्धनका कार्यहरु गर्नुपर्ने तड्कारो आवश्यकता महशुस गरिएकोले विशुद्ध गैर-राजनीतिक सामाजिक संस्थाको परिकल्पना गरिएको छ । यसले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रीय जिल्ला महानगरपालिका उप-महानगरपालिका नगरपालिकाका साथै गा।वि।स।मा समेत वातावरण संरक्षण संवद्र्धन दैवी प्रकोप सामाजिक सुरक्षाजस्ता विषयवस्तुहरुलाई समेटेर जनचेतनामूलक कार्यक्रमहरु गर्नेछ । साथै विपन्न वर्गको जीवनस्तरमा सुधार ल्याउनॆ लक्ष्य बोकी राष्ट्रको सर्वाङ्गीण विकासमा महत्वपूर्ण टेवा पुगोस् भन्ने हेतुले नेपाल विकास अभियानू Nepal Development Campaign नामक संस्था स्थापना गरिएको छ ।

यो विधान संस्था दर्ता ऐन २०३४ को अधिनमा रही तर्जुमा गरिएको छ ।

परिच्छेद-१

प्रारम्भिक १ संस्थाको नाम ः यो संस्थाको नाम नेपाल विकास अभियान रहनेछ । अंगे्रजीमा Nepal Development Campaign (NEDEC) रहनेछ ।

क संस्थाको कार्यालय रहने ठेगाना ः-

यस संस्थाको कार्यालय नेपाल अधिराज्य भरमा एउटा केन्द्रीय कार्यालय र विभिन्न स्थानमा शाखा कार्यालयहरु रहनॆ छन् । यस संस्थाको केन्द्रीय कार्यालय ललितपुर जिल्ला उप-महानगरपालिका वडा नं। १४ तिखेदेवलमा रहने छ । यस संस्थाको शाखा कार्यालय नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृती लिई विदेशमा समेत रहन सक्नेछ ।

ख संस्थाको कार्यक्षेत्र ः

यस नेपाल विकास अभियान संस्थाको कार्यक्षेत्र राष्ट्रिय क्षेत्रीय जिल्ला महानगरपालिका उप-महानगरपालिका नगरपालिका गा।वि।स। लगायत क्षेत्रहरु हुनेछन् । आवश्यकता अनुसार सम्बन्धित जिल्लाको स्थानीय अधिकारीको स्वीकृति लिई नेपाल अधिराज्यभित्र कार्यक्षेत्र विस्तार गर्न सकिनेछ ।
ग प्रारम्भ ः-
यो विधान प्रचलित कानून बमोजिम स्वीकृति प्राप्त भएको मिति देखि लागू हुनेछ ।
घ संस्थाको अस्थित्व ः-
यो संस्था एक अविच्छिन्न उत्तराधिकारवाला संगठित स्वशासित गैर-नाफामुलक गैर-राजनीतिक तथा गैर सरकारी सामाजिक संस्था हुनेछ । यस संस्थाबाट आफ्नो उद्देश्य बाहेक आय आर्जन गर्ने तथा कुनै प्रकारको शुल्क लिई वा नलिई परामर्श प्रदान गर्ने कार्य गरिने छैन ।
२। परिभाषा ः-
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यो विधानमा
क विधान भन्नाले ूनेपाल विकास अभियानू को विधानलाई सम्झनुपर्दछ ।
ख संस्था भन्नाले ूनेपाल विकास अभियानू लाई जनाउँदछ ।
ग समिति भन्नाले यस विधानको धारा १३ बमोजिम गठन हुने समितिलाई सम्झनुपर्दछ ।
घ सदस्य भन्नाले यस विधान बमोजिमका सदस्यहरुलाई सम्झनुपर्दछ ।
ङ पदाधिकारी भन्नाले कार्यकारिणी समितिका अध्यक्ष उपाध्यक्ष महासचिव सचिव कोषाध्यक्ष र
सदस्यहरुलाई सम्झनुपर्दछ ।
च आर्थिक वर्ष भन्नाले श्रावण १ गतेदेखि आषाढ मसान्त सम्मको अवधिलाई सम्झनुपर्दछ ।
छ नियमावली भन्नाले यस विधान अन्र्तगत बनेको नियमावलीलाई सम्झनुपर्दछ ।
ज कार्यकारिणी सदस्य भन्नाले कार्यकारिणी समितिका सदस्यहरु सम्झनुपर्दछ ।
झ स्थानीय निकाय भन्नाले गा।वि।स। महानगर उपमहानगर नगरपालिका र जि।वि।स।लाई
जनाउने छ ।
तोकिएको र तोकिए बमोजिम भन्नाले यो विधान र यस विधान अन्तर्गत बनेको नियम
विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनुपर्दछ ।
३। संस्थाको छाप र चिन्ह ः-
प्रचलित व्यावस्थाको प्रतिकूल नहुने गरी यस संस्थाको एउटा छुट्टै छाप र प्रतिक चिन्ह यिनय हुनेछ । छाप र चिन्ह अनुसुचि १ बमोजिमको ढाँचामा हुनेछ । तर संस्थाको नाम छाप र चिन्ह पूर्व दर्ता भएको कुनै संस्थासँग मेल खाएमा संसोधनको प्रकि्रयाद्धारा तुरुन्त संशोधन गरिने छ ।

परिच्छेद २
५। संस्थाको उद्देश्यहरु ः-
यस संस्थाको उद्देश्य देहाय बमोजिम रहनेछ ।
क यो संस्था मुनाफा रहित विशुद्ध सामाजिक संस्था हुनेछ ।
ख ूस्वच्छ वातावरण सुन्दर समाजको उदाहरणू भन्ने नारा लिएर फोहोरमैला व्यावस्थापनका लागि घरदैलो कार्यक्रम मार्फत फोहरमैला सङ्कलन व्यवस्थापन विसर्जन प्रशोधन तथा प्राङ्गरिक मल उत्पादन गर्नेछ ।
ग घरेलु िहंसा लागू पदार्थ दुव्र्यसनी साथै समाजमा हुने विकृति र विसंगति निराकरण गर्न चेतनामूलक कार्य गर्नेछ ।
घ असाहय असक्त निमुखा वर्गका लागि पुनस्र्थापना केन्द्र तथा वृद्धाश्रम साथै मठ मन्दिर निर्माण कार्यमा सहभागी भई काम गर्नेछ ।
ङ न्यून आयश्रोत भएका श्रमिकहरुका बालबालिकाहरुको लागि निःशुल्क स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्नेछ ।
च स्थानीयस्तरका विकास निर्माणको कार्य क्षेत्रमा सहभागी भई काम गर्नेछ ।
छ प्राकृतिक तथा दैवी प्रकोपको क्षेत्रमा काम गर्नेछ ।
ज वातावरण संरक्षणसँग सम्बन्धित विभिन्न प्रकारका जनचेतनामूलक कार्यक्रमहरु गर्नेछ ।
झ निःशुल्क रक्तदान र एच।आई।भी।÷एड्स तथा यौन रोग सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु गर्नेछ ।
बाल श्रम उन्मुलनका लागि काम गर्नेछ ।
ट एम्बुलेन्स र शव वाहन साचालन गर्नेछ ।
ठ कल्याणकारी कोषको व्यावस्था गर्नेछ ।
ड ट्राफिक चालक परिचालक साथै समुदायहरुलाई सहभागी गराई ट्राफिक सम्बन्धी जनचेतना जगाउने खालका कार्यक्रमहरु गर्नेछ ।
ढ प्रौढ शिक्षा र रोजगारमूलक तालिमको व्यावस्था गर्नेछ ।
ण कृषि उत्पादकत्व वृद्धि गर्न बीऊ बीजन प्रयोग गर्ने विधिबारे कृषकहरुलाई जनचेतनामूलक कार्यहरु गर्नेछ
त जनचेतनामुलक सामग्री प्रकाशन गर्नेछ ।
थ वातावरण संरक्षण सम्बन्धित बिभिन्न क्षेत्रमा अनुसन्धान गर्नेछ ।
५ संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कामहरु ः-
यस संस्थाको उपरोक्त उद्देश्यहरु प्राप्त गर्न देहायका कार्यहरु गर्नेछ ।
क संस्थाले प्रचलित नेपालको कानून बमोजिम सम्बन्धित निकायबाट अनुमति प्राप्त गरेर मात्र आफ्ना उद्देश्यहरु कार्यान्वयन गर्नेछ ।
ख संस्थालाई आवश्यक पर्ने भवन निर्माण गर्ने वा भाडामा वा लिजमा वा सहयोगमा लिनेछ कम्प्युटर टेलिफोन टाइपराइटर फ्याक्स जस्ता कार्यालय सामान तथा सवारी साधन खरीद गर्नेछ वा भाडामा लिई प्रयोग गर्नेछ ।
ग संस्थालाई आवश्यक पर्ने कर्मचारी राख्ने तथा तिनको सेवा सर्तहरु संस्थाले आफैं निर्धारण गर्नेछ ।

परिच्छेद ३

६। सदस्यहरुको बर्गीकरण ः-
यस संस्थाका देहाय बमोजिम ४ प्रकारका सदस्यहरुको बर्गीकरण गरिएको छ ।
क साधारण सदस्य ः
यस विधानको दफा ७ बमोजिमको योग्यता अनुसार नेपाली नागरिकले तोकिएको प्रकि्रया अन्तर्गत रही आवेदन गरेमा संस्थाको सदस्यता प्राप्त गर्ने व्यक्तिहरु साधरण सदस्य हुनेछन् ।
ख संस्थापक सदस्यहरुः-
यस संस्थाको स्थापना गर्दाको वखत रहेका कार्यकारिणी समितिका सदस्यलाई संस्थापक सदस्य मानिने छन् । संस्थापक सदस्यहरुले साधारण वा आजिवन सदस्यता लिएर विधान बमोजिमको शुल्क बुझाउनु पर्नेछ ।
ग आजीवन सदस्य
संस्थाको विकासका लागी विशेष सहयोग पुर् याउने व्यक्तिलाई तोकिएको प्रकृया अन्तर्गत आजिवन सदस्यता प्रदान गरिनेछ ।
घ मानार्थ सदस्य
साधारणसभाले उपयुक्त ठहर गरेको विशिष्ट समाजसेवी तथा प्रतिष्ठित नेपाली नागरिकलाई संस्थाको मानार्थ सदस्य प्रदान गर्न सक्नेछ तर मानार्थ सदस्यको मताधिकार रहने छैन ।
७। सदस्यता प्राप्तिको लागि आवश्यक योग्यता ः-
यस संस्थाको सदस्यताको लागि साधारणतया देहाय बमोजिमको योग्यता हुनुपर्नेछ ः-
क नेपाली नागरिक भएको ।
ख उमेर १८ वर्ष पुगेको ।
ग नैतिक पतन देखिने फौजदारी र भ्रष्टाचारको अभियोगमा सजाय नपाएको ।
घ मानसिक सन्तुलन नगुमेको ।
ङ सार्वजनिक सम्पत्ति हिनामिना गरेको नठहरेको ।
८। संस्थाको सदस्यता प्राप्त गर्न वा बहाल रहन नसक्ने अवस्था ः-
क गैर नेपाली नागरिक ।
ख १८ बर्ष उमेर पूरा नगरेको ।
ग मगज बिग्रेको वा बौलाएको ।
घ सार्वजनिक सम्पत्ति हिनामिना गरेको ठहरेको ।
ङ नैतिक पतन देखिने फौजदारी र भ्रष्टाचारीको अभियोगमा सजाय पाएको ।
च सम्बन्धित संस्थाको व्यावसायमा निजी स्वार्थ भएको ।
छ साहुको दामासाहीमा परेको ।
ज कुनै प्रकारको चोरी ठगी किर्ते वा जालसाँजी गरेको वा आफ्नो जिम्माको धनमाल अनधिकृत तवरले मासेको वा दुरुपयोग गरेको वा भ्रष्टाचार गरेको अभियोगमा अदालतबाट कसुरदार ठहरी सजाय पाएको एक बर्ष भित्र ।
९। सदस्यताको समाप्ति ः-
देहायको अवस्थामा यस संस्थाका कुनै पनि सदस्यको सदस्यता समाप्त हुनेछ ः-
क यस विधानको दफा ८ बमोजिमको सदस्य पद प्राप्त गर्न नसक्ने भएमा ।
ख साधारण सभाको ७५% को सदस्यहरुको बहुमतले संस्थाको सदस्य पदबाट हटाउने प्रस्ताव पारित गरेमा ।
सदस्यले दिएको लिखित राजिनामा स्वीकृत भएमा ।
ग सदस्यले नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा सजाय पाएमा ।
घ यस संस्थाको विधान विपरित हुने कुनै गैर कि्रयाकलापमा संलग्न भएको ठहर भएमा ।
ङ मानसिक वा अन्य कुनै रोगबाट अशक्त भएको प्रमाणित भएमा ।
च कार्यकारिणी समितिको सदस्य लिखित जानकारी बिना लगातार ३ पटक सम्म कार्यसमितिको बैठकमा अनुपस्थित भएमा ।
च सदस्यको मृत्यु भएमा ।
१०। सदस्यता शुल्क र सदस्यता प्रदान गर्ने विधि ः-
यस विधानको दफा ६ बमोजिमको सदस्यहरुले देहाय बमोजिमको उपदफामा तोकिएको शुल्क तिरी सदस्यता प्राप्त गर्न सक्नेछन् ।
१। साधारण सदस्य ः-
क साधारण सदस्य लिन चाहने व्यत्तिले प्रवेश शुल्क बापत रु १५१।- र वार्षिक शुल्क बापत रु ५०१।- बुझाई तोकिएको प्रकिया अनुसार आवेदन पेश गर्ने लाई कार्यसमितिको निर्णयले साधारण सदस्यता प्रदान गर्न सकिनेछ ।
ख त्यस्ता साधारण सदस्यले वार्षिक नविकरण शुल्क रु। ५०१।- बुझाउनु पर्नेछ ।
ग साधारण सदस्य प्राप्त गर्ने व्यक्तिले सदस्यता जारी मितिमा नविकरण गराई सक्नुपर्नेछ र त्यसपछिको हकमा तोकिए बमोजिमको थप दस्तुर बुझाई नविकरण गर्न सक्नेछ ।
घ साधारण सदस्यले तोकेको मितिभित्र नविकरण नगराई जारी मिति समाप्त भएमा पुरानै दस्तुर तिरी नविकरण गराउनु पर्नेछ ।
२। संस्थापक सदस्य ः-
क यो संस्था दर्ता हुँदाको बखतका तदर्थ समितिका पदाधिकारीहरु संस्थापक सदस्य हुनेछन् ।
ख संस्थापक सदस्यहरुले विधानमा उल्लेख भए बमोजिमको शुल्क बुझाई साधारण सदस्य वा आजिवन सदस्य प्राप्त गर्न सक्नेछन् ।
३। आजिवन सदस्य ः-
संस्थामा एकमुष्ठ रु। २५००।- बुझाई तोकिएको प्रकृया अन्तर्गत आवेदन दिने व्यक्तिलाई कार्य समितिको निर्णयले आजिवन सदस्यता प्रदान गर्न सक्नेछ ।
४। मानार्थ सदस्य ः-
साधारण सभाको निर्णयले उपयुक्त ठानेको समाजसेवी विशिष्ट व्यक्ति तथा प्रतिष्ठित नेपाली नागरिकलाई मानार्थ सदस्य प्रदान गर्न सक्नेछ तर मानार्थ सदस्यको मताधिकार रहनेछैन ।
५। कुनै आवेदकलाई सदस्य दिने निर्णय गरेमा सो को कारण सहितको जानकारी आवेदकलाई दिइने छ ।
६। सबै सदस्यहरुले यस विधान अन्तर्गत बनेको नियम र विनियम बमोजिम भएको व्यबस्थाको पालना गर्नुपर्नेछ ।
७। संस्थाले प्रदान गरेको उपदफा १ २ ३ र ४ अनुसारको सदस्यहरुको तोकिएको ढाँचामा छुट्टै अभिलेख पुस्तिका
रहनेछ ।

परिच्छेद ४
साधारण सभा कार्य समिति तथा वैठक सम्बन्धी व्यवस्था
११।साधारण सभाको गठन ः
१। यस संस्थाको विधानको दफा ७ अनुसार सदस्यता प्राप्त गर्ने मानार्थ सदस्यहरु बाहेक अन्य सदस्यहरुको साधारण सभा गठन हुनेछ । मानार्थ सदस्यहरु आमन्त्रित हुने छन् । साधारण सभा संस्थाको सर्वोच्च अङ्ग हुनेछ ।
२। यस संस्थाको साधारण सभा देहाय बमोजिम हुनेछ ।
क बार्षिक साधारण सभाः वर्षको एक पटक वार्षिक साधारण सभा बस्ने छ ।

ख विशेष साधारण सभाः
संस्थाको कुल सदस्य संख्याको १÷४ एक चौथाई सदस्यहरुले कारण जनाई विशेष साधारण सभा माग गरेमा विशेष साधारण सभा कार्यसमितिले कम्तीमा ७ सात दिन भित्र अनिवार्य रुपमा बोलाउनु पर्दछ । तर साधारण सभा वा विशेष सभा बसेको छ महिना भित्र पुनः विशेष साधारण सभा बस्न सक्ने छैन ।
३। यस संस्थाको प्रथम वार्षिक साधारण सभा संस्था स्थापना भएको आ।व। समाप्त भएको मितिले दुई महिना भित्रमा गरिने छ र त्यस पछिका वार्षिक साधारण सभाहरु आर्थिक वर्ष समाप्त भएको मितिले २ दुई महिना भित्र गरिने छ ।
४। यस संस्थाको वार्षिक साधारण सभा गर्नको लागि कम्तीमा १५ दिन अगावै र विशेष साधारण सभा गर्नका लागि कम्तीमा ७ सात दिन अगावै सभा हुने स्थान मिति समय र छलफल गर्ने विषय खोली सबै साधारण सदस्यहरुलाई अनिवार्य रुपले सूचना दिइनेछ ।
५। उप-दफा ४ बमोजिम बोलाईएको साधारण सभा वा विशेष साधारण सभामा विधानको दफा १८ बमोजिम गणपूरक संख्या नपुगी सभा हुन नसकेमा कम्तीमा ७ सात दिनको म्याद दिइ पुनः साधारण सभा बोलाइने छ ।
६। साधारण सभा र विशेष साधारण सभाको छुट्टा छुट्टै निर्णय पुस्तिका राखिने छ ।

१२। साधारण सभाको काम कर्तब्य र अधिकारः
साधारण सभाको काम कर्तव्य र अधिकार देहाय बमोजिमको हुने छ ः
क कार्य समितिले पेश गरेको योजना कार्यक्रमहरु र वार्षिक बजेट पारित गर्ने ।
ख लेखा परिक्षकबाट प्राप्त भएको बार्षिक लेखा परिक्षण-प्रतिवेदन माथि छलफल गरी अनुमोदन गर्ने र लेखा परिक्षण प्रतिवेदनबाट देखिएका अनियमित बेरुजु रकमहरु माथि छलफल गरी नियमित गर्न नमिल्ने बेरुजु रकमहरु अशुल उपर गरी फछ्र्यौट गर्नको लागि कार्य समितिलाई निर्देशन दिने ।
ग आगामी वर्षको लागि लेखा परीक्षकको नियुक्ति गर्ने ।
घ संस्थाको वार्षिक कार्य प्रगती विवरण र संस्थाले गरेको कार्यहरुको मूल्याङ्कन गरी कार्यसमितिलाई आवश्यक निर्देशन दिने ।
ङ संस्थाको कार्य समितिका पदाधिकारीहरुको पदावधि पुगेको अवस्थामा कार्य समितिका पदाधिकारीहरुको विधान बमोजिमको प्रकि्रया अन्तर्गत रही निर्वाचन गर्ने ।
च कार्य समितिद्धारा पेश भएका विधान संशोधन नियम तथा विनिमय स्वीकृत गर्ने ।
छ मानार्थ सदस्यता प्रदान गर्ने ।
ज कार्य समितिबाट संस्थाको हित अनुकुल भएका काम-कारबाहीहरुको औचित्य हेरी अनुमोदन गर्ने ।
झ संस्थाको आफ्नै आन्तरिक श्रोतबाट व्यहोर्ने गरी कार्यसमितिले पेश गरेको कर्मचारीहरुको दरबन्दी पारिश्रमिक भत्ता तथा अन्य सुविधाहरुमा आवश्यकता अनरुप स्वीकृति प्रदान गर्ने ।

१३। कार्य समितिको गठन ः
१। साधारण सभाका सदस्यहरुबाट निर्वाचित देहाय बमोजिमको पदाधिकारीहरु रहने ७ सदस्यीय कार्य समिति गठन गरिने छ ।
अध्यक्ष - १
उपाध्यक्ष - १
महासचिव - १
सचिव - १
कोषाध्यक्ष - १
सदस्यहरु -२
२। कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।
३। वार्षिक साधारण सभा हुनुभन्दा अगावै कार्य समितिमा रहेको कुनै सदस्यको पद रिक्त हुन आएमा बाँकी अवधिका लागि कार्य समितिका सदस्यको मनोनित कार्य समितिद्वारा गर्न सकिनेछ । यसरी सो पदमा मनोनित भएको सदस्यको कार्यकाल जुन सदस्य पद रिक्त भएको हो सो सदस्य बाँकी कार्यकाल सम्मका लागि मात्र हुने छ तर अन्य पदहरुको लागि विधान बमोजिम बाँकी अवधिको निमित्त निर्वाचन प्रकृयाद्वारा पदपूर्ति गरिनेछ ।
४। कार्य समितिको बैठक आवश्यकता अनुसार अध्यक्षले बोलाउने छ । तर कार्य समितिको पदाधिकारीहरुको जम्मा संख्याको ५१% ले बैठक बोलाउन माग गरेमा अध्यक्षले कार्यसमितिको बैठक तुरुन्त बोलाउनु पर्नेछ ।
५। कार्य समितिका पदाधिकारीहरुको कूल संख्याको ५१% पदाधिकारीहरु उपस्थित नभै कार्य समितिको बैठक बस्ने छैन ।
६। कार्य समितिको बैठकमा अध्यक्षले अध्यक्षता गर्नेछ र निजको अनुपस्थितिमा उपाध्यक्षले र उपाध्यक्षको पनि अनुपस्थिति रहेमा बैठकमा उपस्थित भएका अन्य सदस्यहरुले छानेको वा जेष्ठ सदस्यले अध्यक्षता गर्नेछ ।
७। कार्य समितिको बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिन सक्नेछ ।
८।कार्य समितिको बैठकमा छलफल भएको विषयहरुको छुट्टै निर्णय किताबमा लेखि राखिने छ र सो निर्णय विवरणमा बैठकमा उपस्थित सम्पूर्ण सदस्यहरुले सही गर्नुपर्नेछ तर निर्णयमा असहमति जनाउनेहरुले कैफियत खोली सही गर्नुपर्नेछ ।
९। संस्थाले गर्ने भनेको सम्पूर्ण कार्य समितिको निर्णयबाट हुने छ ।
१०। माथिका दफाहरु जुनसुकै कुरा लेखिएको भएता पनि कार्य समितिले गर्न पाउने कुनै कार्यको सम्बन्धमा कार्य समितिका सबै पदाधिकारीहरु लिखित रुपमा सहमतिलाई निर्णय पुस्तिकामा संलग्न गरी त्यस्तो काम बैठक बिना पनि गर्न सकिने छ । उपरोक्त बमोजिमको सहमतिलाई कार्य समितिको बैठकको निर्णय सरह मानिनेछ ।
१४। कार्य समितिको काम कर्तव्य र अधिकार ः
कार्य समितिको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।
१। संस्थाको आगामी वार्षिक कार्यक्रम तथा अनुमानित बजेट बनाई साधारण सभामा प्रस्तुत गर्ने ।
२। विधान बमोजिमको व्यवस्था पालना गरी साधारण सभाको निर्णय कार्यन्वयन गर्ने गराउने ।
३। संस्थाको हितमा हुने कार्यक्रमहरु साचालन गर्ने ।
४।साधारण सभा प्रति उत्तरदायी रहने ।
५। संस्थाको उद्देश्य प्राप्तिका लागि उपलब्ध साधन र श्रोतको अधिकतम उपभोग र प्रयोग गर्ने ।
६। संस्थाको कार्य सम्पादन गर्न कार्य योजना बनाउने श्रोत जुटाउने कार्यन्वयन सुपरीवेक्षण र अनुगमन गर्ने ।
७। संस्थाको कोष र सम्पत्ति सुरक्षित तरिकाले राख्न लगाउने र बैंक खाता खोली संचालन गर्ने।
८। संस्थाको कर्मचारीहरुको सेवा शर्त र सुविधा आदि सम्बन्धि कर्मचारी नियमावली बनाई साधारण सभाबाट स्वीकृत गराई लागू गर्ने गराउने ।
९। संस्थाको उद्देश्य परिपूर्तिको लागि आफ्नो कार्य अवधिमा उपयुक्त व्यक्तिहरुको सल्लाहकार समितिका अन्य समिति उपसमिति गठन गर्ने र आवश्यकता अनुरुप कार्य बाँडफाँड गरी दिने ।
१०। संस्थाको नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।
१५। पद त्याग गर्न सक्ने ः
अध्यक्षले उपाध्यक्ष मार्फत कार्य समिति समक्ष र उपाध्यक्ष तथा अन्य पदाधिकारीहरुले अध्यक्ष समक्ष राजिनामा दिई पद त्याग गर्न सक्नेछन् ।
१६। अन्य समितिहरुः
१। यस विधानको परिधि भित्र रहेर संस्थाको कार्य संचालनको लागि कार्य समितिले आवश्यकता अनुसार अन्य समिति वा उप-समितिहरु गठन गर्न सक्ने छ तर साधारण सभाको बैठकद्वारा अनुमोदन गराउनुपर्नेछ ।
२। उप-समितिहरुको कार्यहरु कार्य समितिले तोकी दिए बमोजिम हुनेछ ।

परिच्छेद -५
पदाधिकारीहरुको काम कर्तव्य र अधिकारः
१७। पदाधिकारीहरुको काम कर्तव्य र अधिकारः
कार्य समितिका पदाधिकारहरुको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।
१। अध्यक्षको काम कर्तव्य र अधिकार ः
क समिति र सभाको बैठकको अध्यक्षता गर्ने बैठक साचालन गर्ने ।
ख निर्णायक मत दिने ।
ग संस्थाको तर्फबाट प्रतिनिधित्व गर्ने वा प्रतिनिधि तोक्ने ।
घ संस्थाको नेतृत्व दिने ।
ङ आवश्यकता अनुसार बैठकहरु बोलाउन महासचिवलाई निर्देशन दिने ।
च अन्य पदाधिकारी एवं सदस्यहरुलाई कामको बाँडफुड गर्ने ।
छ अभिलेख प्रमाणित गर्ने ।
२। उपाध्यक्षको काम कर्तव्य अधिकार ः
क अध्यक्षलाई सहयोग गर्ने ।
ख अध्यक्षले दिएको जिम्मेवारी पूरा गर्ने ।
ग अध्यक्षको अनुपस्थितिमा निजको सम्पूर्ण कार्य गर्ने ।
३।महासचिवको काम कर्तव्य र अधिकार
क संस्थाको सचिवालयको रेखदेख र साचालन गर्ने ।
ख अध्यक्षको निर्देशन अनुसार बैठक र सभा बोलाउने ।
ग अभिलेख सुरक्षित राख्ने ।
घ अध्यक्षले दिएको अन्य जिम्मेवारी पूरा गर्ने ।
४। सचिवको काम कर्तव्य र अधिकारः
क महासचिवलाई सहयोग गर्ने ।
ख महासचिवले दिएको जिम्मेवारी पूरा गर्नै ।
ग महासचिवको अनुपस्थितिमा निजको कार्य गर्ने ।
५। कोषाध्यक्षको काम कर्तव्य र अधिकारः
क संस्थाको कोषको रेखदेख र साचालन गर्ने ।
ख साधारण सभामा बार्षिक कार्यक्रम र बजेट पेश गर्ने ।
ग लेखा दुरुस्त राख्ने ।
घ नियमित रुपमा वार्षिक लेखापरिक्षण गराउने ।
६। सदस्यहरुको काम कर्तव्य र अधिकारः
क समितिको बैठकमा सकि्रय सहभागिता जनाउने ।
ख संस्थाको कार्यमा रचनात्मक भूमिका निर्वाह गर्ने ।
१८।गणपूरक संख्याः
१। कुल सदस्य संख्याको ६०% साठी प्रतिशत साधारण सदस्यहरुको उपस्थित नभै साधारण सभाको काम कारवाही हुने छैन ।
२। तर विधानको दफा ११ को ५ मा उल्लेख भए बमोजिम पूनः बोलाइएको साधारण सभामा कुल सदस्य संख्याको ५१% उपस्थित भएमा सभा गर्न बाधा पर्ने छैन ।

परिच्छेद -६
आर्थिक व्यवस्था
१९। संस्थाको कोषः
१। संस्थाको आफ्नो एउटा छुट्टै कोष हुनेछ र सो कोषमा देहाय बमोजिमको प्राप्त रकमहरु जम्मा हुनेछन्
क सदस्यता वापत प्राप्त प्रवेश शुल्क र सदस्यता शुल्कको रकम ।
ख कसैले स्वइच्छाले दिएको अनुदान सहायता वापत प्राप्त रकम ।
ग संस्थाको चल अचल सम्पत्ति वा अन्य वस्तुको बिक्रीबाट प्राप्त रकम ।
घ विदेशी संस्था व्यक्ति वा अन्तर्राष्ट्रिय संघ संस्थाबाट सहयोग वापत प्राप्त रकम ।
ङ स्थानिय निकायबाट प्राप्त अनुदान वा सहयोग वापत प्राप्त रकम ।
च सुरक्षा कोषका लागि उठाइएको प्राप्त रकम ।
२। विदेशी संघ संस्था वा व्यक्तिबाट आर्थिक सहयोग तथा अनुदान दिने भए संस्थाले नेपाल सरकार अर्थ मन्त्रालयबाट स्वीकृत लिईनेछ ।
३। संस्थामा प्राप्त रकम स्थानिय बैंकमा जम्मा गरी बैंक खाता संचालन गरिने छ ।

२०। खाता साचालनः
संस्थाको बैंक खाता अध्यक्ष महासचिव र कोषाध्यक्षको नाममा खोलिनेछ । अध्यक्ष र महासचिव मध्ये एक र कोषाध्यक्षको अनिवार्य दस्तखतबाट साचालन हुनेछ । प्रचलित ऐन नियम अनुसार खर्च गर्ने तथा खर्चको श्रेस्ता राख्ने व्यवस्था गरिनेछ ।
२१। कोषको रकम खर्च गर्ने तरिकाः
संस्थाको कोषमा जम्मा भएको रकम खर्च गर्दा देहाय बमोजिम तरिका अपनाई खर्च गरिनेछ ।
क संस्थाको वार्षिक बजेट योजना र कार्यक्रम स्वीकृत नगरी कोषबाट खर्च गर्न सकिने छैन ।
ख साधारण सभाबाट पारित बजेट र कार्यक्रमको अधिनमा रही कोषबाट रकम खर्च गर्न सकिनेछ ।
ग कोषबाट खर्च भएको रकमको आर्थिक प्रतिवेदन साधारण सभामा अनिवार्य रुपले पेश गर्नुपर्नेछ ।
घ कोषको रकम खर्च गर्दा तोकिए बमोजिम खर्च गर्नुपर्नेछ ।
२२। संस्थाको लेखा र लेखा परिक्षणः
१। संस्थाको आय व्ययको लेखा प्रचलित कानून बमोजिम स्पष्ट तवरले राखिने छ ।
२। संस्थाको लेखा परिक्षण प्रचलित कानून बमोजिम रजिष्टर्ड लेखा परिक्षकबाट हुनेछ ।
३। नेपाल सरकार वा स्थानीय अधिकारीले चाहेमा जुन सुकै बखतमा पनि आफै वा मातहतका कर्मचारीहरु खटाई संस्थाको हिसाब किताब जाँच गर्न गराउन सक्नेछ ।
४। लेखा परिक्षणको नियुक्ति साधारण सभाबाट हुनेछ । तर प्रथम वार्षिक साधारण सभा नभए सम्म लेखा परिक्षकको नियुक्ति कार्य समितिबाट हुनेछ ।
५। संस्थाको लेखा परिक्षण प्रतिवेदन र वार्षिक कार्य प्रगति विवरणको १÷१ प्रति स्थानीय अधिकारी जि।वि।स। समाज कल्याण परिषद् र सम्बन्धित निकायमा पेश गरिनेछ ।

परिच्छेद -७
निर्वाचन अविश्वासको प्रस्ताव विधान संशोधन सम्बन्धी व्यवस्था
२३। निर्वाचन सम्बन्धी व्यवस्थाः
१। कार्य समितिको निर्वाचन प्रयोजनको लागि बढीमा ५ जनाको एक निर्वाचन समिति कार्य समितिको सहमतिद्वारा गठन गरिनेछ ।
२। निर्वाचन समितिले प्रचलित कानूनको परिधी भित्र रहेर निर्वाचन कार्यविधी आफै व्यवस्थित गर्नेछ
३। निर्वाचन सम्बन्धी विवाद उत्पन्न भएमा विवादनको टुङ्गो निर्वाचन समितिले गरेको निर्णय नै अन्तिम हुनेछ ।
४। निर्वाचन सम्पन्न भएको भोलि पल्ट निर्वाचन समितिको स्वतः विघटन हुनेछ ।
२४। उम्मेदवार हुने योग्यता ः
कार्य समितिको उम्मेदवार हुन देहाय बमोजिमको योग्यता पुगेको हुनुपर्नेछ ।
क नेपाली नागरिक ।
ख साधारण सदस्यता लिएको अवधि १ वर्ष हुनुपर्ने पहिलो साधारण सभाको हकमा यो लागू नहुने ।
ग मगज नविग्रेको ।
घ १८ वर्ष पूरा भएको
ङनैतिक पतन देखिने फौजदारी र भ्रष्टचारीको अभियोग नलागेको ।
चकुनै प्रकारको चोरी ठगी किर्ते वा जालसाजी गरेको वा आफ्नो जिम्माको धनमाल अनधिकृत तवरले मासेको वा दुरपयोग गरेको वा भ्रष्टाचार गरेको अभियोगमा अदालतवाट कसुरदार ठहरी सजाय पाई सजाय पाएको एक वर्ष भित्र ।
२५। अविश्वासको प्रस्तावः
१। अविश्वासको प्रस्ताव लिखित रुपमा कुनकुन पदाधिकारीको विरुद्धमा हो स्पष्ट खुलाई देहाय बमोजिमको रीत पुर् याई संस्थामा दर्ता गर्नुपर्नेछ ।
क नेपाली भाषामा शिष्ट शब्दको प्रयोग गरी लेखिएको हुनुपर्छ ।
ख प्रस्तावक विषय स्पष्ट र व्यवहारिक हुनुपर्छ ।
ग साधारण सभा सदस्यहरु मध्येबाट कम्तीमा १÷४ एक चौथाई सदस्यहरुको प्रष्ट नाम थर र ठेगाना सहित खुलाई सही भएको हुनुपर्छ ।
२। उपदफा १ बमोजिम संस्थामा दर्ता भएको अविश्वासको प्रस्तावको स्पष्ट विषय खुलाई साधारण सभा वा विशेष साधारण सभा बस्ने स्थान मिति समय समेत तोकी संस्थाको साधारण सभा वा विशेष साधारण सभा बस्ने सुचना दिइनेछ ।
३। अविश्वासको प्रस्ताव माथि छलफलको प्रकि्रयाः
क साधारण सभामा अध्यक्षता गर्ने व्यक्तिले साधारण सभामा उप-दफा १ बमोजिमको प्रस्ताव पेश गर्न अनुमति दिनेछ र प्रस्ताव पेश गर्ने सदस्यहरु मध्ये १ जनाले अविश्वासको प्रस्ताव ल्याउनुपर्ने कारण सहितको आफ्नो अभिमत सभा समक्ष प्रस्तुत गर्नेछ ।
ख उप-दफा ३ क बमोजिम अविश्वासको प्रस्ताव पक्षका सदस्यले आफ्नो अभिमत प्रस्तुत गरेपछि सो प्रस्ताव उपर मत प्रकट गर्न चाहने बढीमा अन्य तीन जना सदस्यहरुलाई अध्यक्षले अभिमत प्रकट गर्न अनुमति दिन सक्नेछ ।
ग उप-दफा १ बमोजिम अविश्वासको प्रस्ताव जुन पदाधिकारीहरु विरुद्ध प्रस्तुत गरिएको हो अध्यक्षता
गर्ने व्यक्तिले ती पदाधिकारीहरुलाई आफ्नो सफाई पेश गर्ने मौकाको लागि आफ्नो भनाईहरु राख्न
अनुमति दिइनेछ

४। अविश्वासको प्रस्ताव माथि निर्णयः
१। अविश्वासको प्रस्ताव उपर आफ्नो भनाई प्रस्तुत गर्ने क्रम समाप्त भएपछि अध्यक्षता गर्ने व्यक्तिले सो अविश्वासको प्रस्तावको बहुमत पक्ष वा विपक्षमा छ भन्ने निर्णयको लागि देहाय बमोजिमको कुनै एक तरिका अपनाई अविश्वासको प्रस्तावको निर्णयको घोषणा गर्नेछ ।
क अविश्वासको प्रस्तावको पक्षमा मत प्रकट गर्ने एक समुहमा र विपक्षमा मत प्रकट गर्ने अर्को
समूहमा छुट्याएर वा
ख साधारण सभाका सदस्यहरुलाई अविश्वासको प्रस्तावको पक्ष र विपक्षमा गोप्य मतदान गराएर ।
२। साधारण सभाको कुल सदस्य संख्याको २÷३ दुई तिहाई बहुमतले अविश्वासको प्रस्ताव पारित हुनेछ । त्यस्तो प्रस्ताव पारित भएमा प्रस्तावित पक्षका व्यक्तिहरु पदमुक्त हुनेछन् ।
३। निर्वाचित भएको ६ महिना नपुगी वा प्रस्ताव विफल भएको ६ महिना नपुगी त्यस्तो व्यक्ति उपर पुनः अविश्वासको प्रस्ताव ल्याउन पाइने छैन ।

२६। विधान संशोधन ः
कुल सदस्य संख्याको २÷३ दुई तिहाई साधारण सभा सदस्यहरुले अनुमोदन गरे पश्चात मात्र संस्थाको कुनै दफा संशोधन वा खारेजको लागि स्थानीय अधिकारी समक्ष सिफारिस गरी पठाउनुपर्ने छ । स्थानीय अधिकारीबाट स्वीकृत भए पश्चात मात्र संस्थाको कुनै दफा संशोधन वा खारेज भएको मानिने छ ।
२७। नियम बनाउन सक्ने ः
१। संस्थाले आफ्नो कार्यसम्पादन गर्ने सन्दर्भमा आवश्यक नियम बनाउन सक्नेछ र सो नियम साधारण सभाबाट पारित गराई लागू हुनेछ र स्थानीय अधिकारीलाई सो को जानकारी दिनुपर्नेछ ।
२। यो विधान र विधान अन्तर्गत बनेको नियमको अधिनमा रही संस्थाको कार्य साचालन र उद्देश्य कार्यान्वयनका लागि कार्यसमितिले कर्मचारी व्यवस्था र आर्थिक प्रशासन सम्बन्धी विनियम बनाई लागू गर्न सक्नेछ । त्यस्तो विनियमहरु साधारण सभाबाट अनुमोदन गराउनुपर्नेछ ।

२८। कर्मचारी व्यस्वस्था ः
क संस्थाको दैनिक कार्य साचालन र योजना तथा कार्यक्रम साचालनको लागि कर्मचारी दरवन्दी सिर्जना पारिश्रमिक भत्ता तथा अन्य सुविधा र कर्मचारीको सेवा शर्तहरु अपनाउनु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।
ख संस्थाले विदेशी सहयोग प्राप्त गरी संस्थाको संचालन गर्ने कार्यान्वयन विदेशी सल्लाहकार वा स्वयं सेवक राख्ने अवस्था भएमा निजले काम गर्ने अवधि पुर् याउने सेवा कामको औचित्य सुविधा र तिनको योग्यता समेतको विवरण स्थानीय अधिकारी जिल्ला विकास समिति र समाज कल्याण परिषदमा समेत जानकारी गराईने छ ।
२९। संस्था खारेजी ः
साधारण सभाले आवश्यक देखेमा विशेष प्रस्ताव पारित गरी संस्था खारेजी गर्न सक्नेछ ।
२। उपदफा १ बमोजिम संस्थाको खारेजीको प्रस्ताव पारित गर्दा साधारण सभाले खारेजीको कामका लागि एक वा एक भन्दा बढी लिक्विडेटरहरु र संस्थाको हिसाब किताब गर्नको लागि एक वा एक भन्दा बढी लेखा परिक्षकहरु नियुक्त गर्न सक्नेछन् ।
३। उपदफा २ बमोजिम नियुक्त लिक्विडेटर र लेखा परिक्षकहरुको पारिश्रमिक साधारण सभाले तोकिदिए बमोजिम हुनेछ ।
४। यसरी कारणवस संस्था विघटन भई खारेज भएमा संस्थाको दायित्वको फरफारक गरी बाँकी रहने सम्पूर्ण जाय जेथा नेपाल सरकारको हुनेछ ।
३०। व्याख्या ः
यो विधान र विधान अन्तर्गत बनेको नियम विनियमको व्याख्या गर्ने अधिकार कार्य समितिलाई हुनेछ ।

३१। गोप्यता भंग गर्न नहुने ः
यस संस्थाका कुनै पनि पदाधिकारी वा सदस्यले संस्थाको अहितहुने कार्य गर्नु हुँदैन । कार्य समितिका पदाधिकारी वा साधारण सभाका सदस्यहरुले बैठक वा साधारण सभामा असभ्य र अश्लिल शब्दको प्रयोग गर्न पाईने छैन ।

३२। ऐन अनुसार हुने ः यस विधानमा उल्लेख नभएका कुराहरु कानुन बमोजिम हुनेछ र संस्था दर्ता ऐन नियम र प्रचलित कनुनसँग बाझिन गएमा बाझिएको हद सम्म स्वतः निष्कृय हुनेछन् ।

३३। निर्देशनको पालना ः नेपाल सरकार वा स्थानीय अधिकारीले समय समयमा दिएको निर्देशनको पालना गर्नु संस्थाको कर्तव्य हुनेछ ।

३४। तदर्थ समिति ः
१। यो संस्था स्थापना गरी दर्ता गराउनुको लागि गठित तदर्थ समितिले ६ महिना भित्र साधारण सभा बोलाई विधान अनुसारको निर्वाचन समितिको गठन गरी नयाँ कार्यसमितिको निर्वाचन गराउने छ र सो को जानकारी स्थानीय अधिकारीलाई दिइनेछ ।
२। प्रथम पटक निर्वाचन सम्पन्न नभएसम्मको अवस्थामा कार्य समितिले गरेका काम कारबाहीहरु यसै विधान सरह भएको मानिने छ ।

३५।संरक्षक ः-
क कुनैपनि संस्था विना अवधारणा सिद्धान्त र उद्देश्यको हुँदैन । सिद्धान्त प्रतिपादक सिद्धान्तकारको हैसियतमा रहन्छ र अवधारणाकर्ता एवं सिद्धान्तकार स्वतः यस संस्थाको आजिवन सदस्य हुनेछ । यसै अनुरुप यो संस्थाको अवधारणाकर्ता एवं सिद्धान्तकार श्री सीताराम पौडेल खत्री हुनुहुन्छ ।

ख संरक्षकका अधिकारहरु देहाय बमोजिम हुनेछन् ः-
१ यस संस्थालाई साचालन गर्न केन्द्रीय कार्य समितिको गठन गर्ने ।
२ संस्थाको प्रगतिको लागि आवश्यक सल्लाह एवं निर्देशन दिने ।
३ यस संस्थाका कुनैपनि पदाधिकारी वा सदस्य वा यस संस्थाको विधान अन्तर्गत गठित केन्द्रीय कार्यसमितिले आफ्नो जिम्मेवारी पूरा नगरेको भन्ने लागेमा त्यस्ता पदाधिकारी वा सदस्य वा केन्द्रीय कार्यसमितिलाई केन्द्रीय कार्यसमितिले सिफारिस गरेमा निलम्बन वा निष्काशन वा विघटन गरी नयाँ कार्य समिति गठन गर्न सक्नेछ ।
४ आवश्यकता अनुसार सल्लाहकार समितिको गठन गर्नेछ ।
नेपाल विकास अभियानhttp://www.blogger.com/profile/15201965996520096931noreply@blogger.com0